National life

कुमारी बैंकको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,३५ दिन भित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
419Shares
कुमारी बैंकको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,३५ दिन भित्र आवेदन दिनुपर्ने
ncell

काठमाडौँ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर धनीहरूको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले ९फागुन १८ गते० आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा आवेदन दिनुपर्ने छ ।

निवेदनमा के कति सेयर खरिद गर्ने हो सोको ब्यहोरा समेत खुलाइ आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?