National life

कुमारी बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न , नयाँ सञ्चालक समिति चयन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
476Shares
कुमारी बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न , नयाँ सञ्चालक समिति चयन 
ncell

काठमाडौं । कुमारी बैंकले आफ्नो २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब.२०७९-८० आसार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण तथा आ.ब.२०८०-८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएको बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?