National life

कृषि सामग्री कम्पनीमा मन्त्री चौधरीको अनुगमन,मलको अभाव हटाउने बारे छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ चैत २०८२, शनिबार
1.1kShares
कृषि सामग्री कम्पनीमा मन्त्री चौधरीको अनुगमन,मलको अभाव हटाउने बारे छलफल
ncell

काठमाडौँ। कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ ।

कुलेश्वर स्थित कृषि सामग्री कम्पनीको शनिबार मन्त्री चौधरीले अनुगमन गर्नुभएको हो । रासायनिक मल आपूर्तिको सम्बन्धमा छलफल गर्न, कम्पनीमा बाँकी रहेको मलको बारेमा जानकारी लिन, आगामी कार्यदिशा निर्धारण गर्न र नेपालमा खेती गर्ने समयमा मलको अभाव हुने गरेको छ, उक्त अभावको न्युनीकरण कसरी गर्ने भन्ने विषयमा छलफल गर्नका लागि अनुगमन गर्नुभएको हो ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?