National life

 गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
425Shares
 गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
ncell

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयर धनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Royal Enfield
nic asia capital
यसर्थ बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?