National life

गार्डियन माइक्रो लाइफ ईन्स्योरेन्सको विभागीय प्रमुखको जिम्मेवारीमा 'दिलिप शर्मा'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
496Shares
गार्डियन माइक्रो लाइफ ईन्स्योरेन्सको विभागीय प्रमुखको जिम्मेवारीमा 'दिलिप शर्मा'
ncell

काठमाडौँ। गार्डियन माइक्रो लाइफ ईन्स्योरेन्सको विभागीय प्रमुख जिम्मेवारी दिलिप शर्माले पाएका छन् ।

लघुवित्त क्षेत्रमा लामो समय काम गरेका शर्माले गार्डियन माइक्रो लाइफमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

यस अगाडि शर्मा सफल लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत थिए । उक्त संस्थाबाट आफ्नो जिम्मेवारी बिट मार्दै गार्डियन माइक्रो लाइफमा शर्मा आबद्ध भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लक्ष्मी लघुवित्तमा पनि शर्मा विभागीय प्रमुखको भूमिकामा थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?