National life

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कहिले पाउँछन् शेयरधनीले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
650Shares
ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कहिले पाउँछन् शेयरधनीले ?
ncell

काठमाडौँ। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकमा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?