National life
cg eloctronics

घरजग्गा कारोबारमा साउन महिनामा मात्रै २८ प्रतिशतले गिरावट, उपत्यकामा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
1.7kShares
घरजग्गा कारोबारमा साउन महिनामा मात्रै २८ प्रतिशतले गिरावट, उपत्यकामा कति ?
muktinatha bikash bank

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उल्लेख्य मात्रामा कमी आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार, गत वर्षको सोही अवधिको तुलनामा यस पटक कारोबार २८ प्रतिशतले घटेको छ।

गत वर्ष साउन २०८१ मा देशभर ४३,८३५ वटा घरजग्गा कारोबार भएकोमा यस वर्ष साउन २०८२ मा यो संख्या ३१,६२१ मा झरेको विभागको तथ्यांकमा उल्लेख छ । यो गिरावट अघिल्लो महिना, अर्थात् असारको तुलनामा बढी छ ।  जहाँ ५५,५२४ कारोबार भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

काठमाडौँ उपत्यकामा भने साउन महिनामा कुल ३,०२० घरजग्गा कारोबार भएका छन्। यसमध्ये, ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६१६ र भक्तपुर मालपोत कार्यालयबाट ८२० कारोबार भएका छन्।  घरजग्गा कारोबारमा गिरावट आउनुको मुख्य कारण कित्ताकाटमा आएको रोक बन्दी भएको व्यवसायीको भनाई छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?