National life

चर्कियो सुनको मूल्य, आज थप बढेको सुनको भाउ कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
542Shares
चर्कियो सुनको मूल्य, आज थप बढेको सुनको भाउ कति पुग्यो तोलाको ?
ncell

काठमाडौं। आज पौष १२ गते सोमबारका अर्थात साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुन तोलामा तेह्र सयले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी एक तोला तेजावी सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

कारोबारको अघिल्लो दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुनको १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको भएको थियो । पछिल्लो एक महिनादेखि सुृनको मूल्यमा निरन्तर रुपमा अस्थिरता कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?