National life

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जनमा करिब १४ प्रतिशतको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
541Shares
जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जनमा करिब १४ प्रतिशतको वृद्धि
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमा शुल्क १ खर्ब २६ अर्ब १८ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो रकम १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४.६२ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल लाइफले सबैभन्दा धेरै ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले आर्जन गरेको बीमा शुल्क कुल व्यवसायको २६.१६ प्रतिशत हुन आउँछ । राष्ट्रिय जीवन बीमाले सबैभन्दा उच्च ४९.२५ प्रतिशत वृद्धिदर देखाएको छ।

बीमा कम्पनीको बीमा शुल्कमा देखिएको वृद्धिले बीमा बजारमा जीवन बीमाको योगदान बढिरहेको देखाएको छ।

जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्जन गरेको कुल बीमा शुल्क (लाखमा) :




























nic asia capital










































































बीमा कम्पनीचैत्र २०८१ सम्म चैत्र २०८० सम्म वृद्धि (%)
राष्ट्रिय जीवन बीमा८१,६३५.६०५४,६९७.८६४९.२५
रिलायबल नेपाल३६,९१२.०५२९,८२६.९४२३.७५
नेशनल लाइफ१,५६,४११.६८१,२८,९९१.०३२१.२५
प्रभु महालक्ष्मी३६,७५३.०५३०,६३८.९६१९.९५
सिटिजन लाइफ५०,८७१.७१४२,४४९.४७१९.८४
सूर्य ज्योति७६,५८०.०३६५,२६६.०३१७.३३
सानिमा रिलायन्स३७,७३१.१३३२,९११.४९१४.६४
आइएमई लाइफ४८,४६५.९२४२,७६९.४११३.३२
नेपाल लाइफ३,३०,१७८.३१२,९४,५३९.२९१२.१०
एशियन लाइफ६४,६४३.५३५७,८९५.३७११.६५
सन नेपाल३०,८५४.८४२७,८९२.९४१०.६२
एलआईसी नेपाल१,४०,३६३.६३१,२८,३१०.८७९.३९
मेट लाइफ४४,४४१.०१४१,३३२.४०७.५२
हिमालयन लाइफ१,२५,९६९.८११,२३,३०५.५०२.१६
जम्मा / औसत वृद्धि१२,६१,८१२.३०११,००,८२७.५६१४.६२

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?