National life

झापामा चालु आर्थिक वर्षमा ३७.५ प्रतिशत पुँजीगत खर्च

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
470Shares
झापामा चालु आर्थिक वर्षमा ३७.५ प्रतिशत पुँजीगत खर्च
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा झापामा ३७.५ प्रतिशत पुँजीगत खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ ।

"चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाख रुपैयाँमध्ये ११ अर्ब १९ करोड ७२ लाख रुपैयाँ खर्च भएको छु", उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समग्रमा जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?