National life

झापामा तीन वटा सहकारी तोडफोड, ८ लाख बढी चोरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
476Shares
झापामा तीन वटा सहकारी तोडफोड, ८ लाख बढी चोरी
ncell

काठमाडौँ। झापाको गौरादहमा तीन वटा सहकारी एकै पटक तोडफोड र चोरी भएको छ । उक्त स्थानमा सहकारी दिवसको राति सहकारीमा चोरी भएको स्थानीयले जानकारी दिए ।

गौरादह ५मा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको स्थानीयको भनाई छ ।

उक्त दिन जनहित सहकारीको सेफमा रहेको सात लाख रुपियाँ चोरि भएको सहकारीका अध्यक्ष योगेश आचार्यको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै गरी महारानी झोडा सेवा केन्द्रबाट ८५ हजार रुपैयाँ र साना किसान सहकारीबाट ५४ हजार रुपियाँ चोरी भएको छ। हाल चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?