National life

तारा गाउँ रिजेन्सी होटल्सले गर्‍यो  लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
466Shares
तारा गाउँ रिजेन्सी होटल्सले गर्‍यो  लाभांश घोषणा
ncell

काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

होटल्स संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत ९कर सहित० वितरण गर्ने भएको छ ।

आगामी वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेश गर्ने निर्णय भएको होटल्सले जनाएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?