National life

त्रिभुवन विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
626Shares
त्रिभुवन विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन
ncell

काठमाडौँ । त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका छन्।

आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन उपयुक्त कदम चाल्ने र आन्तरिक हवाईउडानमा पहुँच वृद्धि गर्न आवश्यक कदम चालिने पनि पौडेलले बताएका छन्।

संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?