National life
cg eloctronics

दर्जन बढी निर्माण कम्पनी कालोसूचीको लिस्टमा, कुन कुन कम्पनी परे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
794Shares
दर्जन बढी निर्माण कम्पनी कालोसूचीको लिस्टमा, कुन कुन कम्पनी परे ?
ncell

काठमाडौं। नेपाल सरकारले दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने जनाएको छ ।

कार्यालयले नेपाल बिल्डर्स, आरआर कन्स्ट्रक्सन, सेक्टर कन्सलटेन्ट एण्ड डेभलपर्स, ज्योती निर्माण सेवा, यूभी कन्स्ट्रक्सन, गणपति निर्माण सेवा लगायत कम्पनीलाई कालोसूचीमा राख्ने भएको हो । कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/39379

कार्यालयले यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निजहरुहरुको ठेगानामा सूचना पठाएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण नआएकोले सात दिनको समय थप गरेको हो।

सूचनामा भनिएको छ, 'कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नु भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ।'

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?