National life

पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
721Shares
पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
ncell

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

सूचनाअनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्तालाई सो अवधिमा सार्वजनिक खरिद प्रक्रियामा भाग नलिनसमेत जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?