National life

दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस,हेर्यौ कुन कुन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
585Shares
दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस,हेर्यौ कुन कुन ?
ncell

काठमाडौं । सरकारले काम सन्तोषजनक नभएका दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुको विवरण यस्तो छ–

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?