National life

देशभरका ९२ स्थानमा रहेका घरजग्गा बिक्री गर्दै नबिल बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
644Shares
देशभरका ९२ स्थानमा रहेका घरजग्गा बिक्री गर्दै नबिल बैंक
ncell

काठमाडौं । नबिल बैंकले देशकाभरका ९२ स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको बिक्री गर्न लागेको उल्लेख गरेको छ ।

बैंकले नुवाकोट, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, झापा, चितवन, रुपन्देही, बाँके, बर्दीया लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले १५ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले मंसिर ९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ । बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?