National life

नबिल बैंकका यी शाखाबाट नयाँ नोट साट्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
495Shares
नबिल बैंकका यी शाखाबाट नयाँ नोट साट्न सकिने
ncell

काठमाडाैं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो।

सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्।

नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital
अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?