National life

नबिल बैंकले घटायो ब्याजदर अब बचत खातामा न्यूनतम र अधिकतम व्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
561Shares
नबिल बैंकले घटायो ब्याजदर अब बचत खातामा न्यूनतम र अधिकतम व्याजदर कति ?
ncell

काठमाडौं । बैंकहरुले व्याजदर घटाइरहेको समयमा नबिल बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ। बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

Royal Enfield
nic asia capital
बैंकले नबिल प्रिमियम रेमिटेन्स बचत खातामा ७.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?