National life
cg eloctronics

नवप्रवर्तनकारी उद्यमीलाई सरकारले पुरस्कृत गर्ने ,३० दिनभित्र प्रस्ताव पेस गरिसक्नुपर्ने 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
737Shares
नवप्रवर्तनकारी उद्यमीलाई सरकारले पुरस्कृत गर्ने ,३० दिनभित्र प्रस्ताव पेस गरिसक्नुपर्ने 
muktinatha bikash bank

काठमाडौं । नवप्रवर्तनकारी उद्यमी(स्टार्टअप) लाई सरकारले पुरस्कृत गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्नका लागि आइतबार प्रस्ताव आह्वान गरेको हो ।

आव २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविष्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान, सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीलाई प्रोत्साहित गर्ने उदेश्य लिएर मन्त्रालयले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त कार्यक्रममा पुरस्कृत गर्नका लागि नवप्रवर्तनकारी उद्यमीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ । प्रस्ताव मन्त्रालयमा पेस गर्नुपर्नेछ । मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धि मापदण्ड, २०८० बमोजिम प्रस्ताव आह्वान गरेको हो । आगामी ३० दिनभित्रमा प्रस्ताव पेस गर्न मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?