National life

नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
1KShares
नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त
ncell

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । टेलिकमको सञ्चालकमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् ।

नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र र नेपाल दुरसञ्चार कम्पनीको नियमावली अनुसार नेपाल टेलिकममा उक्त मन्त्रालयका सह–सचिव सुवेदीलाई सञ्चालकमा नियुक्त गरिएको छ ।

नेपाल टेलिकममा सञ्चालकमा यस अघि सुशील कोइराला रहेका थिए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?