National life
cg eloctronics

नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
1.4kShares
नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
muktinatha bikash bank

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ ।

विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरु मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जसअनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु ३.७६ कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि उनले बताए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?