National life

नेपाल टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने कम्पनी, वस्तु निर्याततर्फ पतञ्जलि 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
1.6kShares
नेपाल टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने कम्पनी, वस्तु निर्याततर्फ पतञ्जलि 
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ।

मंसिर १ गते कर दिवसका अवसरमा कम्पनीलाई आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो।विभागले वस्तु निर्याततर्फ डाबर नेपाल तथा कृषितर्फ बढी कर तिर्नेमा पतञ्जलि आयुर्वेदलाई सम्मान गरेको छ।

त्यस्तै शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउ रिजेन्सी, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई विभागले सम्मान गरेको हो। साथै, ऊर्जातर्फ भोटेकोसी हाइड्रोपावर, व्यक्तिगत आयकरमा जाउला खेल ग्रुपका राजबहादुर शाह सम्मानित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मूल्य अभिवृद्धि कर (भ्याट) बढी तिर्नेमा चिनियाँ लगानीको होग्सी सिमेन्ट परेको छ। यस्तै सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएका हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?