National life

नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम एजीएम सम्पन्न,लेखापरिक्षक नियुक्ती प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
513Shares
नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम एजीएम सम्पन्न,लेखापरिक्षक नियुक्ती प्रस्ताव पारित
ncell

काठमाडौँ। आज फागुन २१ गते सोमबारका दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कम्पनीको सभा प्रधान कार्यालय महर्जन कम्प्लेक्स भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

सभाले कम्पनीको चुक्ता पूँजी ७५ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न सेयरधनीहरुसँग स्वीकृती लिने प्रस्ताव समेत पारित भएको कम्पनीले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?