National life

नेपाल रिपब्लिक मिडियाको खुद नाफा ४६ लाख, कस्ता छन् अन्य सूचक ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
457Shares
नेपाल रिपब्लिक मिडियाको खुद नाफा ४६ लाख, कस्ता छन् अन्य सूचक ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल रिपब्लिक मिडिया नाफामा गएको छ । यसअवधिमा कम्पनीले ४६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा मिडिया ५२ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको आम्दानीमा ५.८३ प्रतिशतले बढेर १३ करोड ४८ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार आएको हो ।

Royal Enfield
nic asia capital

यसको अन्य आम्दानी ५७.८० प्रतिशतले बढेको छ भने प्रशासनिक खर्च ११.१७ प्रतिशतले घटेको छ । हाल यसको चुक्ता पूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ६४ पैसा र प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ७ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?