National life
cg eloctronics

नेप्सेको सर्भरमा समस्या , आजको शेयर कारोबार ठप्प

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
619Shares
नेप्सेको सर्भरमा समस्या , आजको शेयर कारोबार ठप्प
muktinatha bikash bank

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा समस्या आउँदा आज विहानदेखि शेयर कारोबार प्रभावित भएको छ ।

नेप्सेले वेभसाईटमा एक सूचना राखेर कारोबार प्राणालीमा समस्या आएको जनाएको छ ।कतिबेला कारोबार सुरु हुन्छ स्पष्ट पारेको छैन । वेभसाईटमा नेप्सेमा कारबार बन्द रहेको अवस्थामा देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?