National life

नेप्सेमा एक हाईड्रो कम्पनीको सेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
495Shares
नेप्सेमा एक हाईड्रो कम्पनीको सेयरमूल्य समायोजन
ncell

काठमाडौँ । नेप्सेमा सानिमा माई हाइड्रो लिमिटेडलेको शेयर मूल्य समायोजन भएको छ। गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि शेयर मूल्य समायोजन भएको हो।

नेप्सेमा भएको समायोजनपश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८८.१८ रुपैयाँ कायम भएको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५३७ रुपैयाँको आधारमा समायोजन भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो लाभांश आगामी पुस २८ हुने कम्पनीको १३ औँ साधारण सभाबाट पारित गरी वितरण गरिने भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?