National life

नेरुडे लघुवित्तको सञ्चालकमा सर्वसाधारणतर्फबाट दुई जना निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
487Shares
नेरुडे लघुवित्तको सञ्चालकमा सर्वसाधारणतर्फबाट दुई जना निर्वाचित
ncell

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

फागुन ११ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट डा.भेष प्रसाद धमला र सुरेन्द्रराज भट्टराई निर्विरोध निर्वाचित भएको लघुवित्तले जनाएको छ।

सोही दिन बसेको नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदका लागि डा.भेष प्रसाद धमलालाई सञ्चालक समितिकोे अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?