National life

पौष महिनाको अन्तिम कारोबारका दिन सुनको मूल्यमा सामान्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
515Shares
पौष महिनाको अन्तिम कारोबारका दिन सुनको मूल्यमा सामान्य वृद्धि
ncell

काठमाडौँ । पुस महिनाको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केही कारोबारका दिन सुनको मूल्यमा लगातार बढोत्तरी आएको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?