National life

प्राइम कमर्सियल बैंकमा ब्रान्च म्यानेजर सहित विभिन्न पदमा कर्मचारीको माग 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
1.4kShares
प्राइम कमर्सियल बैंकमा ब्रान्च म्यानेजर सहित विभिन्न पदमा कर्मचारीको माग 
ncell

काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।  बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न आठ वटा पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले विजनेश डभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेशनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, आइटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा आवेदन खुला गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित असार ११ गतेभित्र http://www.rollingnexus.com/PCBL मार्फत आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?