National life

फलफूल, मासु तथा खाद्यान्नको बिक्रीपूर्व विषादि परीक्षण अनिवार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
565Shares
फलफूल, मासु तथा खाद्यान्नको बिक्रीपूर्व विषादि परीक्षण अनिवार्य
ncell

काठमाडौँ । फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य विषादि परीक्षण गरिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

‘फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य रूपमा विषादि परीक्षण गरिनेछ। थोकबजार केन्द्रमा द्रुत विषादि परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादि परीक्षण गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

Royal Enfield
nic asia capital

विषादि परीक्षणका लागि आवश्यक जनशक्ति र प्रविधिका लागि आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?