National life
cg eloctronics

बजेट २०८२/८३ : नेप्सेको पुनर्संरचनालाई दिइयो प्राथमिकता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
648Shares
बजेट २०८२/८३ : नेप्सेको पुनर्संरचनालाई दिइयो प्राथमिकता
ncell

काठमाडौँ । नेप्सेको पुनर्संरचनाले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता पाएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको पुनर्संरचना गरिने कुरा उल्लेख गरेका छन् ।

तथापि, नेप्सेको पुनर्संरचनाको कुराले बजेटमा प्राथमिकता पाएको यो पहिलो पटक भने होइन । विगतका धेरै वर्षको बजेटहरुमा नेप्सेको पुनर्संरचनाले प्राथमिकता पाउँदै आएको थियो । यद्दपि, हालसम्म उक्त कुरा बजेटको वक्तव्यमा मात्रै सीमित हुँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?