National life
cg eloctronics

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
618Shares
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौँ। राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा कायम भएको छ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ , सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको राष्टबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
everest bank

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.74 137.34
eur (European Euro)
1 141.53 142.15
gbp (UK Pound Sterling)
1 171.25 172.00
chf (Swiss Franc)
1 150.70 151.36
aud (Australian Dollar)
1 84.62 84.99
cad (Canadian Dollar)
1 95.07 95.49
sgd (Singapore Dollar)
1 100.16 100.60
jpy (Japanese Yen)
10 8.72 8.76
cny (Chinese Yuan)
1 18.73 18.81
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.51 37.67
thb (Thai Baht)
1 3.99 4.00
aed (UAE Dirham)
1 37.23 37.39
myr (Malaysian Ringgit)
1 30.58 30.71
krw (South Korean Won)
100 9.25 9.29
sek (Swedish Kroner)
1 12.35 12.40
dkk (Danish Kroner)
1 18.99 19.07
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.60 445.55
bhd (Bahrain Dinar)
1 362.72 364.31
omr (Omani Rial)
1 355.63 357.19
यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?