National life

बुद्धभुमि नेपाल हाइड्रोपावरमा संचालक खतिवडाले दिए राजिनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
494Shares
बुद्धभुमि नेपाल हाइड्रोपावरमा संचालक खतिवडाले दिए राजिनामा
ncell

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीका संचालक बलराम खतिवडाले संस्थाबाट राजिनामा दिएका छन् । खतिवडाले व्यक्तिगत कार्य व्यस्तता र पारिवारिक समस्याको कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् ।

उनले आइतबार संचालक समिति समक्ष आफ्नो राजिनामा पेश गरेका छन्। उनले पेश गरेको राजिनामामा भनिएको छ,‘ कम्पनीको संचलाक सदस्य रही जिम्मेवारी निर्वाह गर्दै आइरहेको थिए ।

Royal Enfield
nic asia capital
तर, हाल व्यक्तिगत व्यस्तता र पारिवारिक कारणले कम्पनीमा समय दिन असमर्थ भएकाले पदमा राजिना दिएको छु ।’

तर, खतिवडाले दिएको राजिनामा संचालक समिति मार्फत स्वीकृत भने भएको छैन ।

 

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?