National life

भोली मङ्गलवार कुमारी बैंकको बिहानी सेवा बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
539Shares
भोली मङ्गलवार कुमारी बैंकको बिहानी सेवा बन्द रहने
ncell

काठमाडौं। चैत्र २७ गते मंगलबार बिहान कुमारी बैंकका सम्पूर्ण सेवा बन्द हुने भएको छ। बैंकले कार्ड सिस्टमको सफ्टवेयर अपग्रेड गर्नु पर्ने भएकोले सेवा बन्द गर्न लागेको एक सूचनता मार्फत जानकारी दिएको छ ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘चैत्र २७ गते मंगलबार बिहान ५ः४५ बजेदेखि ७ः३० बजेसम्म कुमारी बैंक लिमिटेडको कार्ड सिस्टमको सफ्टवेयर अपग्रेड सम्बन्धी कार्य हुन गइरहेकोले उल्लेखित कार्यबाट यस बैंकका कार्ड, एटिएम, पिएसओ सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जानकारी गराइन्छ ।’ तर, यस समयमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइपीएस लगायत अन्य विद्युतीय भुक्तानीमा सेवाहरू भने सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?