National life

मंगलबार शेयर बजारमा गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
518Shares
मंगलबार शेयर बजारमा गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
ncell

काठमाडौँ । साताको तेस्रो कारोबार अर्थात् मङ्गलवार शेयर बजारमा गिरावट आएको छ। आज मंगलबबारका दिन बजार १०.१० अंकले घटेर १८३७ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी माउन्टेन इनर्जी नेपाल लिमिटेडको कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
आज कम्पनीको ३६ करोड २९ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख २६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?