National life
cg eloctronics

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
677Shares
मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने
ncell

काठमाडौँ । मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ । सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरेसँगै मूल्य पनि बढ्ने भएको हो।

आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरिएको जानकारी दिए। योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य पदार्थको मूल्य पनि बढ्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस