National life

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक: सेयर धितो कर्जाको जोखिम भार घटाईयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
434Shares
मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक: सेयर धितो कर्जाको जोखिम भार घटाईयो
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०/ ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?