National life

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
1.3kShares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आईतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ। युरोको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital
यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।।

आइतबार मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ३१ पैसा र बिक्री दर ३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15










































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1134.04134.64



eur (European Euro)

1146.34146.99



gbp (UK Pound Sterling)

1170.84171.61



chf (Swiss Franc)

1155.02155.72



aud (Australian Dollar)

188.1188.51



cad (Canadian Dollar)

197.5497.97



sgd (Singapore Dollar)

1101.23101.68



jpy (Japanese Yen)

109.129.16



cny (Chinese Yuan)

118.6918.78



sar (Saudi Arabian Riyal)

135.7135.87



qar (Qatari Riyal)

136.7636.93



thb (Thai Baht)

13.813.82



aed (UAE Dirham)

136.4936.66



myr (Malaysian Ringgit)

130.3130.44



krw (South Korean Won)

1009.819.85



sek (Swedish Kroner)

112.7212.78



dkk (Danish Kroner)

119.6119.70



hkd (Hong Kong Dollar)

117.1917.27



kwd (Kuwaity Dinar)

1437.80439.76



bhd (Bahrain Dinar)

1355.61357.20



यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?