National life

यस कारण अवरुद्ध भयो नबिल बैंकको भिडियो केवाइसी सेवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
711Shares
यस कारण अवरुद्ध भयो नबिल बैंकको भिडियो केवाइसी सेवा
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडको भिडियो केवाइसी सेवा अवरुद्ध हुने भएको छ । बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य भइरहेको हूदा भिडियो केवाईसी सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले सेवा सूचारु भएपश्चात सो को जानकारी बैंकको आधिकारिक फेसबुक पेज मार्फत आफ्ना ग्राहकलाई जानकारी गराउने सूचनामा उल्लेख छ ।

सूचनाः

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?