National life

यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कुन हुन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
502Shares
यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कुन हुन् ?
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

शाइन रेसुंगा डेभलपमेण्ट बैंक, शिवम सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १०.५० प्रतिशत बोनसको ४४ लाख ९८ हजार ७७ कित्ता, शिवम सिमेन्ट को १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता र नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापत १४ लाख ९४ हजार ७ सय ६६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?