National life
cg eloctronics

राप्ती हाइड्रोलाई हकप्रद शेयर जारी गर्न मिल्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
818Shares
राप्ती हाइड्रोलाई हकप्रद शेयर जारी गर्न मिल्यो अनुमति
ncell

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस कम्पनीमा राधी विद्युतको २१.०५ प्रतिशत शेयर लगानी रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?