National life

राष्ट्रपतिलाई बुझायो महालेखाले वार्षिक प्रतिवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
475Shares
राष्ट्रपतिलाई बुझायो महालेखाले वार्षिक प्रतिवेदन
ncell

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोही व्यवस्थाअनुसार रायाले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?