National life

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैकद्वारा नगद सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
436Shares
राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैकद्वारा नगद सम्मान
ncell

काठमाडौँ । एनआईसी एशिया बैंकले साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको राष्टिय महिला फुटबल टोलीलाई नगद सहित सम्मान गरेको छ।

सोमबार ललितपुरको होटल हिमालयनमा विशेष कार्यक्रमको आयोजित गर्दै बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई नगर र सम्मान पत्र सहित सम्मान गरेको छ ।

बैंकले अखिल नेपाल फुटबल संघ ९एन्फा० को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो।

साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरज्यूलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ।

Royal Enfield
nic asia capital
वाफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी भएको टोली फाइनलसम्म पुगेको थियो।

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?