National life

"राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर गम्भीर बन"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
561Shares
"राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर गम्भीर बन"
ncell

काठमाडौं । प्रतिनिधि सभा सदस्य रेखा यादलवले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई ठट्टाको रूपमा लिएको आरोप लगाएकी छिन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नुको कारणलाई लिएर प्रश्न गरिन् । उनले सरकारलाई उक्त विषयलाई लिएर गम्भीर बन्न पनि आग्रह गरिन् ।

उनले भनिन्, "नेपालको केन्द्रीय बैंकको गभर्नर नियुक्तिमा किन ढिलाइ भइरहेको छ ? आर्थिक कारोबारको हल्ला चलिरहेको छ।

Royal Enfield
nic asia capital
यो के हो ? किन यस्तो भइरहेको हो ? जवाफ दिनुपर्‍यो ।"

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?