National life
cg eloctronics

राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
935Shares
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी
ncell

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति कार्यान्वयन गर्नका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकालाई सर्कुलर जारी गरेको छ ।

राष्ट्र बैंकले सर्कुलर जारी गर्दै विभिन्न व्यवस्थाहरूको थप गरेको छ। केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ ।

यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। त्यस्तै, बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५.५ प्रतिशत कायम गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त संस्थाहरूलाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) ६.५ प्रतिशत कायम गरिएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/Circular-1-ABC-Final-Upload-1.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
935SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?