National life

राष्ट्र बैंकले गर्यो यी पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
565Shares
राष्ट्र बैंकले गर्यो यी पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नबीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको विदेशी विनिमय व्यस्थापन विभागले जनाएको छ ।

काठमाडौं बसन्तपुरस्थित फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीस्थित न्यातपोल मनि एक्सचेञ्ज, काठमाडौं क्षेत्रपार्टीस्थित कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाईकुण्ड टिमुरेस्थित ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंस्थित रुट नेपाल नेपाल मनि एक्सचेञ्ज प्रालिको लाइसेन्स रद्द गरिएको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?