National life

राष्ट्र बैंक सञ्चालक समिति सदस्य डा.रामप्रसाद घिमिरेद्वारा शपथ ग्रहण 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
391Shares
राष्ट्र बैंक सञ्चालक समिति सदस्य डा.रामप्रसाद घिमिरेद्वारा शपथ ग्रहण 
ncell

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव समेत रहेका डा.रामप्रसाद घिमिरेले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा शपथ ग्रहण गरेका छन्।

घिमिरेले प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठबाट शपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बिच प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Royal Enfield
nic asia capital

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था  कायम गरेको छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश सर्वोच्च वा अदालतको निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

 

यो समाचार शेयर गर्नुहोस्
391SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?