National life

लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
521Shares
लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?