National life
cg eloctronics

ललितपुर जिल्ला प्रशासन कार्यालयकै अगाडि किसानले दूध पोखेर प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
1KShares
ललितपुर जिल्ला प्रशासन कार्यालयकै अगाडि किसानले दूध पोखेर प्रदर्शन
muktinatha bikash bank

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानहरुले दूध पोखेर प्रदर्शन गरेका छन्।

किसानले उत्पादन गरेको दूध बिक्री नभएको र किसानले पाउनुपर्ने भुक्तानी समेत नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले दूध पोखेर प्रदर्शन गरेका छन्।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसानको संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?